७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सम्मानिय सभामुख देबराज घिमिरेको प्रमुख आतिथ्यतामा शताब्दी ब्यक्तित्व पुस्तक बिमोचन (फोटोफिचर)

नागरिक पोष्ट

बुधबार, १ कार्तिक २०८०

4295 views

4295 views

काठमाडौं । १०० बर्ष जिइयका ब्यक्तित्वहरुको अनुभव सङ्गालो शताब्दी ब्यक्तित्व पुस्तक बिमोचन सम्मानिय सभामुख देबराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । ११शताब्दी (१०० वर्ष) जीवन गुजारिरहनु भएका ब्यक्तित्वको कथाहरु समेटिएको पुस्तक राजधानीमा एक कार्यक्रमवीच विमोचन भएको हो ।

पुस्तकमा दोश्रो बिश्वयुद्द लडेका सिपाही र प्रत्यक्ष भोक्ताको कथा र अनुभवसमेत समेटिएको छ । कार्यक्रम पर्यटन बोर्ड हल भृकुटीमण्डपमा भएको हो । पुस्तकमा ६२ जनाको अनुभव समेटिएको छ । पुस्तकको नाम  शताब्दी ब्यक्तित्व राखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?