६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

एमाले कोशी प्रदेशको अध्यक्षमा खतिवडा विजयी

नागरिक पोष्ट

मंगलवार, १६ आश्विन २०८०

4431 views

4431 views

काठमाडौँ । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् ।

गएराति सम्पन्न मतगणनाको पछिल्लो परिणाम अनुसार खतिवडा ५ सय १२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी विनोद ढकालले ४ सय ३० मत प्राप्त गरे । 

उपाध्यक्षमा भने धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका थिए ।यस्तै, सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भए । 

एमाले कोशी अधिवेशनमा कूल ९९७ प्रतिनिधिमध्ये ९७७ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?