१३ फाल्गुन २०८१, मंगलवार
ताजा खबर

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

नागरिक पोष्ट

मंगलवार, १३ फाल्गुन २०८१

35 views

35 views

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

साँझ ५ बजेका लागि बोलाइएको बैठक करिब साढे २ घण्टा ढिलोगरी सुरु भएको हो । आजको बैठकमा उर्जामन्त्री दीपक खड्काको प्रस्तावमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा छलफल हुने छ ।


साथै बिमा प्राधिकरणको अध्यक्ष नियुक्ति गर्ने विषयमा समेत छलफल हुन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?