शुक्रबार, २ फाल्गुन २०८१
2568 views
2568 views
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका लागि तालिका सार्वजनिक गरेको छ।बोर्डले बिहीबार कक्षा १२ को वार्षिक परीक्षाका लागि तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार २०८२ सालको परीक्षा आगामी वैशाख ११ बिहीबारबाट सुरु भई वैशाख २४ गते बुधबारसम्म सञ्चालन हुने छ।
परीक्षा हरेक दिन बिहान ८ देखि ११ बजेसम्म सञ्चालन गरिने छ।