३० फाल्गुन २०८१, शुक्रबार
ताजा खबर

शिक्षा समितिको बैठक बस्दै

नागरिक पोष्ट

आईतवार, २० माघ २०८१

1752 views

1752 views

शिक्षा समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसद अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ ।

बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?