बुधबार, ९ माघ २०८१
4098 views
4098 views
काठमाडौं । भीरकोट जेसीजको सातौं पदस्थापना तथा पुरस्कार वीतरण समारोह मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल मर्मका साथ सम्पन्न भएको छ। १८ देखी ४० वर्ष सम्मका युवाहरूको नेतृत्व र व्यक्तित्व वीकास गर्ने मूल अभीप्रायका साथ स्थापति जेसीज परविारको सदस्यका रूपमा सन् २०१८ मा स्थापति भीरकोट जेसीजको वर्ष २०२५ को अध्यक्षको रूपमा सर्वसम्मत रूपमा नवनिवार्चित भएका भीरकोटका सफल युवा व्यवसायी तथा समाजसेवी जेसीज शीव प्रसाद खनालले वर्ष २०२४ का अध्यक्ष भरत खड्काबाट पद तथा गोपनीयताको शपथ लीनुभएको छ।
कार्यक्रममा प्रमुख अतथिकिा रूपमा उपस्थति गण्डकी प्रदेश सभा सदस्य तथा सार्वजनकि लेखा समति सदस्य कल्पना तीवारीले आफू पनी जेसीज अभयिानबाट प्रशीक्षित भएको बताउँदै, देशका युवाहरूलाई समाजसेवामा लाग्न प्रेरीत गररिहेको उल्लेख गर्नुभयो। साथै, जेसीजले युवाहरूलाई स्वदेशमै बस्न सक्ने कार्यक्रमहरू बढाउँदै लैजानु पर्नेमा जोड दीनुभयो। भीरकोट नगर प्रमुख गोवीन्द कुमार कर्माचार्यले जेसीजमा समावेश भएका युवाहरूले पहीला आफूलाई परविर्तन गर्दै समाजमा सकारात्मक छाप पार्नु पर्ने धारणा व्यक्त गर्नुभयो।
अर्जुन चौपारी गाउँपालीका अध्यक्ष प्रकाश तीवारीले जेसीजको मूल मर्म अनुसार सदस्यहरूले अनुशासन पालना गर्दै सकारात्मक परीवर्तनका लागी नेतृत्व सहज रूपमा प्रस्तुत गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा भीरकोट नगरपालकिाका नीवर्तमान नगरप्रमुख तथा भीरकोट जेसीजका मानार्थ सदस्य छाँयाराम खनाल, नेपाल जेसीज वर्ष २०२५ का उपाध्यक्ष अभिषेक दुलाल र मणी प्रसाद अर्याल, मानार्थ सदस्य यम प्रसाद अधकिारी, नेपाल जेसीजका पूर्व राष्ट्रीय उपाध्यक्ष अमृत अर्याल, व्यास नगर वर्ष २०२५ का अध्यक्ष दीपक वी क, भीरकोट उद्योग वाणज्यि संघका अध्यक्ष नुवादत्त अर्याल, लायन्स क्लबका अध्यक्ष ढाकाराम खनाल, पब्लीक एकेडेमीको प्रधानाध्यापक देबकी रेग्मी, सृजना गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थीयो।
पद हस्तान्तरण कार्यक्रमको पहीलो चरण २०२४ का महासचीव जेसीस वीजय गुरुङले सञ्चालन गर्नुभएको थीयो भने, पद हस्तान्तरण भइसके पछी वर्ष २०२५ का महासचीव जेसीज वीनोद अधीकारीले सञ्चालन गर्नुभएको थीयो। कार्यक्रममा नवनिर्वाचीत अध्यक्ष खनालले आफ्नो प्रतबिद्धता तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थीयो ।
अध्यक्ष शीव प्रसाद खनालका पीता भविश्वर उपाध्याय खनाल र माता हुम कुमारी खनालका सुपुत्र हुनुहुन्छ भने, उहाँकी श्रीमती मनीषा पौडेल खनाल हुनुहुन्छ। उहाँकी एक सुपुत्री पन िरहनुभएको छ।