१७ चैत्र २०८१, सोमबार
ताजा खबर

एनपीएल : काठमाडौंले गुमायो पाँचौँ विकेट

नागरिक पोष्ट

आईतवार, ३० मंसिर २०८१

3724 views

3724 views

एनपीएल : काठमाडौंले गुमायो पाँचौँ विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले पाँचौँ विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले दिएको ११८ रनको लक्ष्य पछ्याएको काठमाडौंले पाँचौँ विकेट गुमाएको हो ।

 

जारी खेलमा काठमाडौंका गेहार्ड इरासमस, माइकल लेभिट, स्टेफेन इस्किनाजी, भीम सार्की र डान डाउथवेट आउट भएका हुन् ।

विराटनगरका सन्दीप लामिछाने र क्रिस सोलले दुई–दुई तथा बसिर अहमदले एक विकेट लिएका हुन् ।

 

काठमाडौंले ६ ओभरको समाप्तिमा ३९ रन जोड्दै पाँच विकेट गुमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?