७ मंसिर २०८१, शुक्रबार
ताजा खबर

प्रमुख सूचना आयुक्तमा सुरेश आचार्य सिफारिस

नागरिक पोष्ट

सोमबार, १९ कार्तिक २०८१

460 views

460 views

प्रमुख सूचना आयुक्तमा सुरेश आचार्य सिफारिस

काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यको नाम सिफारिस भएको छ ।

सदस्यहरूमा नेकपा एमालेको प्रचार विभागका सचिव गगन विष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको छ ।

सूचना आयोग, पदाधिकारी नियुक्ति सिफारिस समितिको सोमबार बसेको बैठकले प्रमुख र सूचना आयुक्तहरूको नाम सिफारिस गरेको हो ।

यसअघि सिफारिस समितिको सचिवालयले एक सूचना जारी गर्दै आवेदन पेस गर्न आव्हान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?