३ आश्विन २०८१, बिहीबार

ताजा खबर

सङ्घीय संसद्का दुवै सदनको बैठक : यस्तो छ सम्भावित कार्यसूची

नागरिक पोष्ट

आईतवार, ३० भाद्र २०८१

596 views

596 views

सङ्घीय संसद्का दुवै सदनको बैठक : यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण पीडित बालिकाहरुले न्याय नपाएर मर्नु पर्ने अवस्था रहेको आरोप लगाएका छन् ।

शनिबार साँझ सामाजिक सञ्जालमार्फत बालेनले पीडित बालिकाहरु न्याय नपाउँदै ज्यान गुमाउनु पर्ने अवस्था रहेका कारण आफूले बाल दिवसको शुभकामना व्यक्त गर्न नसकेको उल्लेख गरेका छन् । उनले आजको बाल दिवसको शुभकामना प्रधानमन्त्रीलाई टक्राउन चाहेको समेत बताएका छन् ।


उनले लेखेका छन् , ‘पीडित बालिकाहरुले प्रम (खडग प्रसाद ओली)को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको सुभकामना दिन सकिन ,सो सुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?