७ कार्तिक २०८१, बुधबार

ताजा खबर

खेलकुद सचिवले कार्यक्रममा बोलाएर अपमान गरे : सांसद कल्पना मियाँ

नागरिक पोष्ट

मंगलवार, २९ श्रावण २०८१

2925 views

2925 views

खेलकुद सचिवले कार्यक्रममा बोलाएर अपमान गरे : सांसद कल्पना मियाँ

काठमाडौं। सांसद कल्पना मियाँ कुसहारीले युवा तथा खेलकुद मन्त्रालयका सचिवले अपमान गरेको बताएकी छिन् ।  
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कल्पना मियाँले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले अपमान गरेको गुनासो गरेका छन् । 

 

‘हिजो याक एन्ड यतिमा भएको खेलकुद मन्त्रालय र युवा परिषदको कार्यक्रममा हामीलाई अपमान गरियो, सम्मान दिन सकिदैन भने अपमान कम्तिमा नगरौं, हामी (सांसद)लाई अपमान हुने कार्यक्रम अब देखी नराखौं,’ उनले संसदमा भनिन  ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?