७ कार्तिक २०८१, बुधबार

ताजा खबर

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

नागरिक पोष्ट

सोमबार, २८ श्रावण २०८१

2602 views

2602 views

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।


बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?