७ कार्तिक २०८१, बुधबार

ताजा खबर

माओवादी पदाधिकारी बैठक जारी

नागरिक पोष्ट

शुक्रबार, २५ श्रावण २०८१

2687 views

2687 views

माओवादी पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ। आज चार बजे बोलाइएको स्थायी समिति बैठक अघि बसेको पदाधिकारी बैठकले स्थायी समितिको एजेण्डाको तयारी बारे छलफल गर्ने बताइएको छ।


माओवादीको आज बस्ने स्थायी समिति बैठकले आगामी केन्द्रीय समिति बैठकको समय निधार्नरण गरिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?