७ कार्तिक २०८१, बुधबार

ताजा खबर

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर हुँदा पर्यटनमन्त्री पाण्डे बढुवा

नागरिक पोष्ट

बिहीबार, २४ श्रावण २०८१

3724 views

3724 views

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर हुँदा पर्यटनमन्त्री पाण्डे बढुवा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्को वरीयताक्रम हेरेफेर भएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले गत असार ३१ गते गठन भएको मन्त्रिपरिषद्को मर्यादाक्रम बिहीबार हेरफेर गरेका हुन् ।


हेरफेर भएको वरीयाताक्रम अनुसार पर्यटनमन्त्री बद्री पाण्डे १४ औं नम्बरमा पुगेका छन् ।

यसअघि उनको वरीयताक्रम १६ औँ नम्बरमा थियो । यसअघि १४ नम्बरमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल १६औं नम्बरको वरीयताक्रममा झरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?