७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सुनको मुल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो ?

नागरिक पोष्ट

मंगलवार, १५ श्रावण २०८१

3656 views

3656 views

सुनको मुल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ ।

 

मंगलबार सुन तोलाको एक सयले घटेर एक लाख ४६ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि सोमबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार एक सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ घटेर तोलाको १७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?