२ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

नागरिक पोष्ट

बिहीबार, १० श्रावण २०८१

3367 views

3367 views

योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पाल्पाका अधिकारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।


उनी त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?