८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

त्रिभुवन विमानस्थलमा केहिबेर अघि सौर्य एयरलाइन्सको जहाज दुर्घटना, बिस्तृत बिबरण आउन बाँकीड

नागरिक पोष्ट

बुधबार, ९ श्रावण २०८१

3911 views

3911 views

त्रिभुवन विमानस्थलमा केहिबेर अघि सौर्य एयरलाइन्सको जहाज दुर्घटना, बिस्तृत बिबरण आउन बाँकीड

काठमाडौँ ।  त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?