८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

प्रधानमन्त्रीकाे प्रमुख आर्थिक सल्लाहकारमा डा. खतिवडा

नागरिक पोष्ट

शुक्रबार, ४ श्रावण २०८१

3809 views

3809 views

प्रधानमन्त्रीकाे प्रमुख आर्थिक सल्लाहकारमा डा. खतिवडा

काठमाडाैं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो ।

खतिवडा पूर्व गभर्नर हुँदै २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री बनिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?