८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

नागरिक पोष्ट

बिहीबार, ३ श्रावण २०८१

3401 views

3401 views

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको हो ।

बैठकले नियुक्तिसहितका महत्त्वपूर्ण निर्णयहरू गर्न सक्ने बताइएको छ । यसअघि सोमबार ओलीले शपथ लिएकै दिन मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?