२३ भाद्र २०८१, आईतवार

ताजा खबर

परराष्ट्रमन्त्री राणा र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

नागरिक पोष्ट

मंगलवार, १ श्रावण २०८१

2347 views

2347 views

परराष्ट्रमन्त्री राणा र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

 

मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री राणालाई राजदूत श्रीवास्तवले शिष्टाचार भेट भरेको परराष्ट्रले जनाएको छ ।

भेटका क्रममा नेपाल भारतबीचको सम्बन्धकाका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?