१० कार्तिक २०८१, शनिबार

ताजा खबर

एमाले काठमाडौँ जिल्ला अधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने

नागरिक पोष्ट

शनिबार, २६ जेष्ठ २०८१

5169 views

5169 views

एमाले काठमाडौँ जिल्ला अधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने

काठमाडौँ। नेकपा ९एमाले० काठमाडौँको सातौं जिल्ला अधिवेशन आज शनिबारदेखि सुरु हुँदैछ।

 

अधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन्।

काठमाडौँको भृकुटीमण्डपमा अधिवेशनको उद्घाटन सत्र आयोजना गरिएको एमाले काठमाडौँ जिल्ला कमिटीले जनाएको छ।

अधिवेशनको बन्दसत्र भने आइतबार काठमाडौँ बैंक्वेटमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?