९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

यी हुन् कीर्तिपुरको मेयर पदका लागि नेकपा एमालेबाट आकांक्षीहरु

नागरिक पोष्ट

शुक्रबार, ९ कार्तिक २०८१

103 views

103 views

यी हुन् कीर्तिपुरको मेयर पदका लागि नेकपा एमालेबाट आकांक्षीहरु

काठमाडौं । कीर्तिपुर नगरपालिकाका तत्कालीन मेयर राजकुमार नकर्मीको निधन भएपछि आगामी मंसीर १६ गते हुने कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उपनिर्वाचनको तयारीमा झण्डै एक दर्जन व्यक्तिहरु लाइनमा देखिन्छन् ।

यी हुन् कीर्तिपुरको मेयर पदका लागि नेकपा एमालेबाट आकांक्षीहरु :

१. सरव कुमार महर्जन - नेकपा एमाले प्रदेश क सदस्य कीर्तिपुर नगर इन्चार्ज

२. केस रत्न  बज्राचार्य - नेकपा एमाले काठमाडौँ जिल्ला सदस्य /काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० संयोजक

३. सुरेन्द्र मानन्धर - नेकपा एमाले केन्द्रीय सदस्य/काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० इन्चार्ज

४. बिन्दु महर्जन - नेकपा एमाले काठमाडौँ जिल्ला उपसचिव

५. सूर्य बुढाथोकी - राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी तथा नेपाल खेलकुद महासंघ उपत्यका विशेष प्रदेशका अध्यक्ष

६. ध्रुव अधिकारी - नेकपा एमाले काठमाडौँ जिल्ला सदस्य

७. विकास महर्जन - नेकपा एमाले काठमाडौँ जिल्ला सदस्य

८. राजकमल महर्जन - कीर्तिपुर नगर सदस्य

९. जुजु भाइ महर्जन - कीर्तिपुर नगर सदस्य आउदो उपनिर्वाचनको लागि कीर्तिपुर नगरपालिकाको मेयर पदको टिकट कसले पाउछन् त्यो भने अझै हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?