१० कार्तिक २०८१, शनिबार

ताजा खबर

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

नागरिक पोष्ट

बिहीबार, २४ जेष्ठ २०८१

5203 views

5203 views

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ। मन्त्रालयका नियमित एजेन्डामा निर्णय गर्न सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार अपरान्ह बसेको बैठकमा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित एजेन्डा छन् । 

 

स्रोतका अनुसार बिहीवारको मन्त्रिपरिषद् बैठकले केही देशका राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दिल्ली भ्रमणको निर्णय गर्ने सम्भावना छ । 

प्रधानमन्त्री प्रचण्ड शनिवार नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन जाने तयारी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?