१० कार्तिक २०८१, शनिबार

ताजा खबर

ट्राफिक महिलाले महिनावारीको चार दिन सडकमा ‘ड्युटी’ गर्नु नपर्ने

नागरिक पोष्ट

मंगलवार, १५ जेष्ठ २०८१

5560 views

5560 views

ट्राफिक महिलाले महिनावारीको चार दिन सडकमा ‘ड्युटी’ गर्नु नपर्ने

 

 

                     फाइल तस्बिर

काठमाडौं ।  महिला ट्राफिक प्रहरीले अबदेखि महिनावारीको चार दिन सडकमा ड्युटी गर्न नपर्ने भएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आज सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको अवसरमा सुभकामना दिँदै ट्राफिक महिलाहरुले महिनावारीको चार दिन सडकमा ड्युटी गर्नु नपर्ने जनाएका हुन् ।


गृहमन्त्री लामिछानेले त्यसको साटो मादक पदार्थ सेवन ९मापसे० गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने उल्लेख गरेका छन् ।

उनले भनेका छन्– ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम्सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ।’


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?