८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

नागरिक पोष्ट

सोमबार, ३१ बैशाख २०८१

5288 views

5288 views

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

हेटौंडा । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आज सुरु हुँदैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको थियो ।


सरकारको सोही निर्णय र सिफारिसअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजका लागि वर्षे अधिवेशन आह्वान गरेका हुन् ।

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १२ गते राति १२ बजेदेखि अन्त्य भएको थियो ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?