८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा

नागरिक पोष्ट

शुक्रबार, २८ बैशाख २०८१

6512 views

6512 views

राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल महाराजगंजस्थित  त्रिवि शिक्षण अस्पताल स्थीत दन्त बिभागमा पुगेका छन् । उनी  दाँतको उपचार गराउन आज  बिहान त्यहाँ पुगेका हुन् ।

अहिले उनको उपचार भइरहेको अस्पतालले जनाएको छ। तीन दिन अगाडि मात्र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्डले पनि वीर अस्पतालमा दाँतको उपचार गराएका थिए । यसरीनै सरकारका प्रमुखहरूले सरकारी अस्पतालमा उपचार गराउने हो भने सर्बसाधारणको पनि सरकारी अस्पताल माथि अझ बढ्दै वाने थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?