७ कार्तिक २०८१, बुधबार

ताजा खबर

प्रतितोला ११ सय रुपैयाँले घट्यो सुनको मूल्य

नागरिक पोष्ट

शुक्रबार, २१ बैशाख २०८१

7124 views

7124 views

प्रतितोला ११ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, २१ वैशाख । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?