आईतवार, ९ बैशाख २०८१
8569 views
8569 views
काठमाडौं । धोबीखोला करिडोर, रातोपुल र कालोपुल बीचको खण्डमा बेगम बेली फुल ढकमक्क फुलेका छन् ।
वसन्तको यस समयमा सडक किनारमा रहेका अन्य फूलसँगै बेगमबेलीको रङ्गीन फुलेका प्रदूषित धुने किनारमा सुन्दर देखिन्छन् ।
काठमाडौं महानगरपालिकामा सुरु भएको धोबीखोला सरसफाइ अभियानले केही हदसम्म पानी सफा गरेको छ ।