७ कार्तिक २०८१, बुधबार

ताजा खबर

राष्ट्रिय युवासंघ नेपाल चौरी देउरालीको प्रथम अधिबेशन बैशाख ११ गते हुने

नागरिक पोष्ट

मंगलवार, २७ चैत्र २०८०

11629 views

11629 views

राष्ट्रिय युवासंघ नेपाल चौरी देउरालीको प्रथम अधिबेशन बैशाख ११ गते हुने

काभ्रेपलान्चोक । राष्ट्रिय युवा संघ नेपाल चौरीदेउराली गाउपालिका कमिटीको प्रथम अधिबेशन यहीँ आउदो बैसाख ११ गते श्री प्रभा माबि को सभाहल देउराली बजारमा हुनेभएको छ। राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटीको पुर्ण बैठकको निर्णय अनुसार दुई महिने संगठन निर्माण अभियान अन्तर्गत चौरीदेउराली गाउपालिका कमिटी को अधिबेशन हुने लागेको हो,

राष्ट्रिय युवा संघ नेपाल चौरीदेउराली गाउपालिका कमिटीको अधिबेशन बैसाख १५ मा गरिने भनियता पनि बिशेष कारण बस यसको मिती बैसाख ११ गते सारिएको राष्ट्रिय युवा संघ नेपाल चौरीदेउराली गाउपालिका कमिटीका सम्योजक क.बिशाल चौलागाईले बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका पोलिट व्युरो सदस्य एवम पुर्व मन्त्री ,प्रतिनिधि सभा सदस्य माननिय क. गोकुल बाष्कोटा, अतिथिहरुमा पुर्व संसद एवम नेकपा एमालेको केन्द्रिय सदस्य नबिना, प्रदेश कमिटि जिल्ला कमिटिका नेताहरु सहभागी हुने बताउनु भयो ।
राष्ट्रिय युवा संघ नेपाल काभ्रेले जिल्लाभर निरन्तर संगठन बिस्तार गर्दै अघि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?