९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

आठ महिनामा ७८ प्रतिशतले बढ्यो मोबाइल बैंकिङ कारोबार

नागरिक पोष्ट

सोमबार, २६ चैत्र २०८०

7770 views

7770 views

आठ महिनामा ७८ प्रतिशतले बढ्यो मोबाइल बैंकिङ कारोबार

काठमाडौं, २६ चैत । पछिल्लो आठ महिनामा मोबाइल बैंकिङ कारोबार ७८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा मोबाइल बैंकिङमार्फत कूल २ खर्ब ९१ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।

२०७९ असार मसान्तसम्ममा यस्तो मोबाइल बैंकिङमार्फत १ खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । समीक्षा अवधिमा १ खर्ब २८ अर्ब ६९ करोड रुपैयाँले कारोबार बढेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?