६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

कार्यव्यवस्था परामर्श समिति सदस्यमा सुनिता बराल मनोनीत

नागरिक पोष्ट

शुक्रबार, २ चैत्र २०८०

9266 views

9266 views

कार्यव्यवस्था परामर्श समिति सदस्यमा सुनिता बराल मनोनीत

काठमाडौं । प्रनिनिधिसभालाई नेकपा एमालेकी सचेतक सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएको जानकारी गराइएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति सदस्यमा बराल मनोनीत भएको जानकारी गराएका हुन् ।


यसअघि एमालेको तर्फबाट कार्यव्यवस्था परामर्श समिति सदस्य रहेका पदम गिरी कानुनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?