७ कार्तिक २०८१, बुधबार

ताजा खबर

शिक्षामन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

नागरिक पोष्ट

बुधबार, २३ फाल्गुन २०८०

6937 views

6937 views

शिक्षामन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौं  । नवनियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठले पदभार ग्रहण गरेकी छिन् ।

बुधबार सपथपछि सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त गर्न आवश्यक निर्णय गरिएको बताइन् ।


संघीय कानुन अनुसार स्थापना भएका ११ विश्वविद्यालयको कुलपति र उपकुलपति नियुक्त विज्ञहरुबाट गर्न मौज्युदा विश्वविद्यालय ऐन सुधार गर्न प्रारम्भीक काम कारवाही अघि बढाउने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?