७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण

नागरिक पोष्ट

बुधबार, २३ फाल्गुन २०८०

6376 views

6376 views

नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।


उनले आज बेलुकी शपथ ग्रहण पश्चात पदभार ग्रहण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?