१५ चैत्र २०८१, शनिबार
ताजा खबर

नवनियुक्त अर्थमन्त्री पुनले गरे पदभार ग्रहण

नागरिक पोष्ट

बुधबार, २३ फाल्गुन २०८०

10286 views

10286 views

नवनियुक्त अर्थमन्त्री पुनले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदभार ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।


उनले आज बेलुकी शपथ ग्रहण पश्चात पदभार ग्रहण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?