७ कार्तिक २०८१, बुधबार

ताजा खबर

रास्वपाबाट डीपी अर्याल श्रम र सुमना श्रेष्ठ शिक्षा मन्त्री बन्दै

नागरिक पोष्ट

बुधबार, २३ फाल्गुन २०८०

8960 views

8960 views

रास्वपाबाट डीपी अर्याल श्रम र सुमना श्रेष्ठ शिक्षा मन्त्री बन्दै

काठमाडौं, २३ फागुन । बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ मन्त्रालय दिने निर्णय गरेको छ । योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ४ मन्त्रालय पाउने भएको छ ।

यो निर्णयसँगै पार्टीले मन्त्रीहरूको नाम पनि टुङ्गो गलाएको छ । पार्टीबाट सभापति लामिछाने उपप्रधान तथा गृह, डीपी अर्याल श्रम तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा मन्त्रालय र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिने बताएइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?