बुधबार, २३ फाल्गुन २०८०
9912 views
9912 views
काठमाडौं, २३ फागुन । बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ मन्त्रालय दिने निर्णय गरेको छ । योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ४ मन्त्रालय पाउने भएको छ ।
यो निर्णयसँगै पार्टीले मन्त्रीहरूको नाम पनि टुङ्गो गलाएको छ । पार्टीबाट सभापति लामिछाने उपप्रधान तथा गृह, डीपी अर्याल श्रम तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा मन्त्रालय र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिने बताएइको छ ।