७ कार्तिक २०८१, बुधबार

ताजा खबर

९ दशमलव ३३ अंकले बढ्यो नेप्से परिसूचक

नागरिक पोष्ट

बुधबार, २३ फाल्गुन २०८०

6920 views

6920 views

९ दशमलव ३३ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, २३ फागुन । बुधबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ९ दशमलव ३३ बढेर २ हजार १७ दशमलव शून्य ३ विन्दूमा बन्द भएको हो । नेप्से मंगलबार ७० अंक घटेको थियो ।

बुधबार ३ अर्ब ४५ करोड ८ लाख रुपैयाँ बराबरको ९१ लाख ३८ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये १७५ कम्पनीको सेयरमूल्य बढेको छ भने ६२ को घटेको छ । बाँकी रहेका ११ को स्थिर छ ।

दोल्ती हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ भने सर्बाधिक कारोबार सोनापुर सिमेन्टको भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?