१५ चैत्र २०८१, शनिबार
ताजा खबर

नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुने, सबै मन्त्री हटाउने तयारीमा प्रचण्ड

नागरिक पोष्ट

सोमबार, २१ फाल्गुन २०८०

13805 views

13805 views

नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुने, सबै मन्त्री हटाउने तयारीमा प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् । माओवादीको पदाधिकारी बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले अहिले सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीले अहिलेका सबै मन्त्री हटाउने र आजै सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । अब बन्ने नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एकरएक जना मन्त्री बन्दैछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?