७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सर्वोत्तम सिमेन्टको आईपीओमा ५ लाख २४ हजार आवेदन, आईपीओ भर्ने अन्तिम दिन आज

नागरिक पोष्ट

बुधबार, १६ फाल्गुन २०८०

4285 views

4285 views

सर्वोत्तम सिमेन्टको आईपीओमा ५ लाख २४ हजार आवेदन, आईपीओ भर्ने अन्तिम दिन आज

काठमाडौं, १६ फागुन । सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन हो । आज साँझ ५ बजेसम्म मात्रै कम्पनीको आईपीओमा आवेदन दिन सकिने बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले जनाउको छ ।

हिजो मंगलबार साँझ ५ बजेसम्म कम्पनीको आईपीओमा ५ लाख २४ हजारले आवेदन दिइसकेका छन्। २७ लाख ७६ हजार ७६ कित्ताका लागि आवेदन माग भएकोमा १ दिन बाँकी रहँदा कुल २ करोड ८३ लाख कित्ताको माग आवेदन परिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?