७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सामान्य घट्याे सुनचाँदीकाे मूल्य

नागरिक पोष्ट

बुधबार, १६ फाल्गुन २०८०

4523 views

4523 views

सामान्य घट्याे सुनचाँदीकाे मूल्य

काठमाडौं, १६ फागुन । नेपाली बजार मंगलबार स्थिर रहेको सुनको मूल्य सामान्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज तोलामा १०० रूपैयाँले घटेर १ लाख १८ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १७ हजार ६५० रूपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रूपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?