७ कार्तिक २०८१, बुधबार

ताजा खबर

राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक करोड ३७ लाख चोरी, बैकका कर्मचारी पक्राउ

नागरिक पोष्ट

आईतवार, १३ फाल्गुन २०८०

8926 views

8926 views

राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक करोड ३७ लाख चोरी, बैकका कर्मचारी पक्राउ

काठमाडौ। राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक करोड ३७ लाख रुपैयाँ चोरी गर्ने बैंकका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । कोरियामा बस्दै आएका एक युवकको खाताबाट बैंकका कर्मचारी रोहितकुमार ओझाले रकम निकालेका हुन् ।

ओझा वाणिज्य बैंकको वीरगन्ज, पोखरिया शाखामा कार्यरत थिए । ३१ वर्षीय ओझा बैंकका कनिष्ट सहायक हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरी घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ । ओझाले खाताबाट पैसा चोरी गरेको स्वीकार गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?