७ कार्तिक २०८१, बुधबार

ताजा खबर

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल

नागरिक पोष्ट

शुक्रबार, ११ फाल्गुन २०८०

6410 views

6410 views

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल

काठमाडौं  । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा।डा। केशरजंग बराल नियुक्त भएका छन् ।

त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् । बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन् ।

शिक्षामन्त्री अशोक राईको अध्यक्षतामा गठित छनोट समितिले बरालसहित तीन जनालाई नियु्क्तिका लागि सिफारिस गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?