७ कार्तिक २०८१, बुधबार

ताजा खबर

माओवादीको विधान (पूर्णपाठसहित)

नागरिक पोष्ट

शुक्रबार, ४ फाल्गुन २०८०

7192 views

7192 views

माओवादीको विधान (पूर्णपाठसहित)

काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनले पार्टीको विधान प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहहरूबाट आएको छलफललाई समेटेर विधान प्रस्ताव गरेका हुन् ।  प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौंदामाथि २० समूहहरुबाट सुझाव संकलन गरिएको थियो ।

यस्तै नयाँ विधानअनुसार माओवादीले प्रत्यक्ष निर्वाचनबाट समिति चुन्ने भएको छ । ११ जनाको केन्द्रीय कार्यालय बनाउने पनि बताएको छ । १९९ केन्द्रीय समिति कायम गरिएको छ । माओवादी केन्द्रले चुनाव चिह्न र नाम पनि यो पटकलाई फेरेको छैन ।

अहिले  विधानमा भएका कुराहरुलाई सच्याउनुपर्ने भन्दै उपस्थित केन्द्रीय सदस्यहरुले आफ्नो सुझाव दिइरहेका छन् । पदाधिकारी पनि प्रतक्क्ष निर्वाचित हुनुपर्ने दाबी कायम छ ।

(पूर्णपाठसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?