१५ चैत्र २०८१, शनिबार
ताजा खबर

सुन प्रकरणमा माओवादी नेता महरासँग बयान

नागरिक पोष्ट

शुक्रबार, २६ माघ २०८०

12972 views

12972 views

सुन प्रकरणमा माओवादी नेता महरासँग बयान

काठमाडौं ,सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।

‘ब्रेक सु’मा हालेर ल्याइएको ६१ किलो सुन र विद्युतीय चुरोट (भेप)मा हालेर ल्याइएको ९ किलो सुन प्रकरणको अनुसन्धानका लागि सरकारले गठन गरेको आयोगले सिंहदरबारमा उनीहरूसँग बयान लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?