७ कार्तिक २०८१, बुधबार

ताजा खबर

युनाइटेड मोदी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

नागरिक पोष्ट

बुधबार, २४ माघ २०८०

7107 views

7107 views

युनाइटेड मोदी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं, २४ माघ । विद्युत नियमन आयोगले युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडलाई हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको छ ।

आयोगले १ः१ अनुपातमा हकप्रद शेयर बिक्री गर्न युनाइटेडलाई स्वीकृति दिएको हो । अब हकप्रद सम्बन्धी प्रस्ताव यस हाइड्रोपावरको आगामी साधारण सभामा पेश हुनेछ । उक्त सभा र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिएपछि हाइड्रोपावरले हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?