७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

नागरिक पोष्ट

बुधबार, २४ माघ २०८०

7175 views

7175 views

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं  ।  नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बुधबार ३।०८ अंकले बढेको सेयर बजार २०८८।८० विन्दुमा पुगेर बन्द भएको छ । 

त्यसैगरी ३१३ कम्पनीको ७६ लाख २० हजार २१३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ३७ लाख ७९९ रुपैयाँको कारोबार भएको छ । 


११५ कम्पनीको सेयर मूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?