६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

कतार र इरान एसियन कप फुटबलको सेमिफाइनलमा

नागरिक पोष्ट

आईतवार, २१ माघ २०८०

8892 views

8892 views

कतार र इरान एसियन कप फुटबलको सेमिफाइनलमा

काठमाण्डौ – एसियन कप फुटबलको आयोजक कतार सेमिफाइनलमा पुगेको छ । अन्तिम  खेलमा गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि उज्वेकिस्तानलाई ३–२ ले हराउँदै कतार अन्तिम चारमा पुगेको हो ।

निर्धारित समय र अतिरिक्त समय १र१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । कतारले अब फाइनल पुग्न इरानसँग खेल्नेछ । इरानले हिजो भएको खेलमा जापानलाई २–१ गोलले हरायो । अर्को सेमिफाइनलमा जोर्डन र दक्षिण कोरिया खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?