६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

आहा रारा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

नागरिक पोष्ट

आईतवार, २१ माघ २०८०

7787 views

7787 views

आहा रारा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

त्रिभुवन आर्मी क्लबले आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।  पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मीले आहा रारा पोखरा गोल्डकप को उपाधि जितेको हो । उपाधि जितेको आर्मीले १२ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको थ्री स्टारले ६ लाख एक हजार नगद प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?