७ कार्तिक २०८१, बुधबार

ताजा खबर

रवि लामिछानेले भने, डीपीआर आतङ्कबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छ

नागरिक पोष्ट

बिहीबार, १८ माघ २०८०

8076 views

8076 views

रवि लामिछानेले भने, डीपीआर आतङ्कबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘डीपीआर आतङ्क’बाट मुलुकलाई बाहिर निकाल्न आवश्यक रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । राष्ट्रिय गौरवको आयोजनामासमेत कपि पेस्ट भएको भन्दै डीपीआर आतङ्कबाट बाहिर निस्केर साँच्चैको अनुगमन र निर्माणको काममा प्रवेश गर्न आवश्यक रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?