९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

राजनीतिक दलले संविधान बचाउने हो : नेता कोइराला

नागरिक पोष्ट

बिहीबार, १८ माघ २०८०

7702 views

7702 views

राजनीतिक दलले संविधान बचाउने हो : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताएका छन् । उनले अहिलेको समुदायमा कांग्रेस कार्यक्रम २०८४ मा हुने निर्वाचन लक्षित गरी सञ्चालन गरिएको बताए ।
कोइरालाले चितवनमा पत्रकारसँग कुरा गर्दै उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको बताएका हुन्  । उनले राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?