७ कार्तिक २०८१, बुधबार

ताजा खबर

चीनसँग सहकार्य गर्न चाहन्छ : शशांक कोइराला

नागरिक पोष्ट

आईतवार, १४ माघ २०८०

8314 views

8314 views

चीनसँग सहकार्य गर्न चाहन्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफूहरू चीनसँग सहकार्य गर्न चाहेको बताएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान सहित काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेसले चीनसँग सहकार्य गर्न चाहेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?