७ कार्तिक २०८१, बुधबार

ताजा खबर

राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी भयो माओवादी

नागरिक पोष्ट

शुक्रबार, १२ माघ २०८०

7532 views

7532 views

राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी भयो माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको चुनावमा काँग्रेसका १० जना निर्वाचित भए ।

माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भए । माओवादी केन्द्रका ५ जना निर्वाचित भएका छन् । माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?